दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा
nagariknews.nagariknetwork.com · Sat Aug 08 05:02:54 GMT 2026
पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची-महाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडा आइपुगेका छन्।
यही अगष्ट १ तारिख (साउन १६ गते) देखि काँकडभित्ताबाट साइकल यात्रा सुरु गरेका उनीहरू यात्राको सातौँ दिन हेटौँडा आइपुगेका हुन्। आफूहरू आजै चितवनतर्फको यात्रा गर्ने साइमनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)