कृषि र खानेपानीको विद्युतमा भ्याट लगाउने सरकारको निर्णय प्रत्युत्पादक: कुलमान घिसिङ
clickmandu.com · Sat Aug 08 05:26:19 GMT 2026

काठमाडौं। सरकारले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनको विद्युत् महसुलमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि यसको चौतर्फी विरोध सुरु भएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको यो कदमलाई ‘जनविरोधी र प्रतिगामी’ भन्दै कडा आपत्ति जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)