नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ
onlinekhabar.com · Sun Dec 28 16:44:34 GMT 2025

१३ पुस, मलङ्गवा (सर्लाही) । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् ।
वडाध्यक्ष मिकरानीमाथि भारतीय नागरिकलाई नागरिकता दिएको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)