संविधानविद् आचार्यको प्रश्न : सत्ता पक्ष र प्रतिपक्ष दुवै आफैँ हुने तमासा किन देखाउनु हुन्छ ?
nagariknews.nagariknetwork.com · Sat Aug 08 05:39:36 GMT 2026

संविधानविद् भिमार्जुन आचार्यले सत्तारूढ दलका नेता र सांसदहरूले सरकारका कामका बारेमा प्रश्नहरू गर्न थालेको देखेरआफूलाई खुसी लागेकफ बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। आचार्यले तर प्रश्न सरकारप्रति मात्र नभइ आफैँप्रति झनै गम्भीर रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)