मन्त्री यादवद्वारा नेपाल ग्यास उद्योगको अनुगमन
ratopati.com · Sat Aug 08 05:48:28 GMT 2026

काठमाडौँ । उद्योग मन्त्री गौरीकुमारी यादवले नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन् । शनिबार उनले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् ।
मन्त्री यादवको सचिवालयले भनेको छ, ‘उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको अत्यधिक गुनासोपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले आज शनिबार नेपाल ग्यास उद्योगको अनुगमन गर्नुभएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)