सिरहामा ९१ किलोभन्दा बढी गाँजासहित एक पक्राउ, चार जना फरार
clickmandu.com · Sat Aug 08 05:49:53 GMT 2026

सिरहा । सिरहामा प्रहरीले ९१ किलो २५ ग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंकामा चार जना भने प्रहरीलाई देखेपछि फरार भएका छन् ।
पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ जमुवाटोलका ४३ वर्षीय मोहन साह रहेका छन् । फरार हुनेमध्ये सोही स्थानका ४३ वर्षीय कलेन्द्र यादव र ४५ वर्षीय ब्रहमदेव यादवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)