पदाधिकारी बैठकबाट केन्द्रीय समितिको एजेन्डा तय गर्दै कांग्रेस
lokaantar.com

आइतबार बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय गर्न पदाधिकारी बैठक बस्दैछ ।
पदाधिकारी बैठक शनिबार साढे ११ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)