परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबिच टेलिफोन वार्ता
ratopati.com · Thu Aug 27 15:47:28 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबिच टेलिफोन वार्ता भएको छ।
कुराकानीका क्रममा उपविदेशमन्त्री हुकरले बुधबार आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारको तर्फबाट गहिरो समवेदना व्यक्त गरिन्। उनले परिस्थितिको सामना गर्न र बेपत्ता अमेरिकी नागरिकसहित अन्य व्यक्तिको उद्धारमा अमेरिकी सरकारको साथ र ऐक्यबद्धता रहने प्रस्ट पारिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)