रसुवा जिल्ला प्रशासनद्वारा उद्धार गरिएकाहरूको सूची सार्वजनिक
ratopati.com · Thu Aug 27 15:48:06 GMT 2026

काठमाडौँ । रसुवा जिल्ला प्रशासन कार्यालयले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार गरिएका मानिसहरूको थप सूची सार्वजनिक गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले सो नामावली प्रकाशित गरेको हो।
बाढी प्रभावित क्षेत्रमा निरन्तर सञ्चालन भइरहेको खोजी तथा उद्धार कार्यका क्रममा सुरक्षित स्थानमा ल्याइएका व्यक्तिहरूको पहिचान र विवरण अद्यावधिक गर्दै थप सूची सार्वजनिक गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)