विपद्मा मूल्यवृद्धि र कालोबजारी गर्नेलाई सरकारले कारबाही गर्ने
nagariknews.nagariknetwork.com · Mon Aug 31 13:47:34 GMT 2026

विपद् तथा चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र उपभोक्तामाथि ज्यादती गर्नेहरूलाई सरकारले कारबाही गर्ने भएको छ।
बजार अनुगमनलाई तीव्र बनाउन सरकारले खाद्यान्नलगायतका उपभोग्य वस्तुको भाउ निगरानी गर्न १६ वटा विशेष अनुगमन टोली विभिन्न स्थानमा खटाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)