उद्धार कोषमा एनआरएनएको १ करोड सहयोग
setopati.com · Mon Aug 31 13:57:19 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष डा. हेम राज शर्मा सहितको प्रतिनिधिमण्डलले आज सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्रीसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)