लिङ्देनप्रति असन्तुष्ट बन्दै रोल्पाका शीर्ष २६ नेताले छाडे राप्रपा, जय नेपालमा जाने
himalpress.com · Sat Aug 08 06:24:19 GMT 2026

काठमाडौँ- पार्टीको मूल नीति र महाधिवेशनको म्यान्डेट अवज्ञा गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाको भविष्य धरापमा पारेको आरोप लगाउँदै रोल्पा जिल्लाका केन्द्रीय तथा जिल्ला तहका नेताहरुले सामूहिक राजीनामा दिएका छन्।
‘राप्रपाभित्र दास र लास भएर बसीरहन हामी कदापि सक्दैनौं,’ सामूहिक राजीनामा पत्रमा रोल्पा जिल्लाका शीर्ष २६ नेताहरुले भने। ‘राप्रपा नेतृत्वबाट धोका भयो, त्यसैले सच्चा राष्ट्रवादी दलमा समाहित हुने हामीले निर्णय लिएका हौं,’ सहायक महामन्त्री पदबाट राजीनामा दिएका टीका बहादुर वलीले बुधबार भने।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)