मन्त्री यादवले गरिन् नेपाल ग्यास उद्योगको अनुगमन
reportersnepal.com · Sat Aug 08 06:24:04 GMT 2026

काठमाडौँ । उद्योग मन्त्री गौरीकुमारी यादवले नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन् ।
शनिबार उनले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)