इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, बाँच्ने सम्भावना न्यून– इजरायल
bishowkhabar.com · Sat Aug 08 06:30:52 GMT 2026

काठमाडौं– इजरायली सञ्चारमाध्यमहरूले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबी गरेका छन् ।
च्यानल १४ र जेरुसेलम पोस्टले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै उनलाई अस्पताल लगिएको र शासनको उच्च तहमा स्वास्थ्यबारे व्यापक अड्कलबाजी फैलिएको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)