२०औँ एसियाली खेलकुद : कुमुते र कातातर्फ पदक थप्ने नेपालको लक्ष्य
ratopati.com · Sat Aug 08 06:35:20 GMT 2026
काठमाडौँ । नेपाली खेलकुदमा पछिल्लो समय उत्कृष्ट नतिजा दिँदै आएको कराते विधालाई आगामी २०औँ एसियाली खेलकुदमा आशा गरिएको खेलका रूपमा हेरिएको छ।
गत संस्करणमा ऐतिहासिक पदक जितेको र पछिल्ला समय एकपछि अर्को सफलता हासिल गरेकाले करातेबाट आशा गरिनु स्वाभाविक बनेको छ। १९औँ एसियाली खेलकुदमा नेपालकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)