एक महिनादेखि पहिरोको घेराबन्दीमा इलाम
ekantipur.com · Sat Aug 08 06:37:17 GMT 2026

एक महिनादेखि पहिरोको घेराबन्दीमा इलाम
मेची राजमार्ग अवरुद्ध हुँदा इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्क टुटेको छ । बिरामी, अशक्त र ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मीले स्ट्रेचरमा बोकेर पहिरो प्रभावित सडक पार गराइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)