महेश बस्नेतको अनुमान: ‘मध्यरातको स्टाटस, सत्ता त्याग्न व्यापक दबाब’
barnanmedia.com · Sat Aug 08 06:32:09 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई आफ्नै पार्टीबाट सत्ता त्यागका लागि व्यापक दबाब बढ्दै गएको अनुमान गरेका छन्।
आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले ‘सरकार चलाउने ढंग नभएको’ भनेर प्रतिनिधिसभा बैठकमा आलोचना गरेको दिन शुक्रबार राति बालेनले भावुक स्टाटस लेखेपछि एमाले सचिव बस्नेतले प्रधानमन्त्री एक्लिएको अड्कल काटेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)