बाढीपीडितका लागि बुटवल उपमहानगरबाट ५१ लाख सहयोग, १३ दिनसम्म मनोरञ्जनात्मक कार्यक्रम गर्न रोक
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

बुटवल । बुटवल उपमहानगरपालिकाले रसुवागढी नाका क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
भदौ १० गते रसुवागढी नाका हुँदै आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि बुटवल उपमहानगरपालिकाले राहत तथा उद्धारका लागि उक्त सहयोग रकम पठाउने निर्णय गरेको उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)