किर्ते र ठगी आरोपमा वडाध्यक्ष पक्राउ
nepalpress.com · Sat Aug 08 06:44:53 GMT 2026

रूपन्देही । पश्चिमनवलपरासीको प्रतापपुर गाउँपालिका वडानम्बर ७ का वडा अध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् । उनीबिरुद्द प्रहरीमा किर्ते र ठगीको जाहेरी परेको थियो ।
नवलपरासी जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)