सरकारसँग कुलमानकाे माग- डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएर विद्युतमा लगाइएको कर हटाइयाेस्
nepalpress.com · Sat Aug 08 06:41:22 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषकको सिचाई गर्ने विद्युत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विद्युतमा १३ प्रतिशत भ्याट लगाएकोप्रति आपत्ति जनाएका छन्। कृषि सिचाईँको लागि विद्युत निःशुल्क गर्न माग गरे।
उनले भनेका छन्, ‘सिचाईँको महसुल डिमान्ड चार्ज छुट गरेर ७ रूपैंयाबाट करिब २ रुपैयाँप्रति युनिट र सामुदायिक खानेपानी लिफ्टको डिमान्ड चार्ज छुट गरेर ९ रुपैयाँबाट करिब ४ रुपैयाँ २० पैसा प्रति युनिट कायम गरेका थियौँ । कृषि सिचाईँको लागि विद्युत निशुल्कै गर्दा पनि हुन्छ । यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनु पर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)