सदनमै रास्वपा विभाजन : रविपक्षका सांसद सरकारविरुद्ध आक्रोशित, बालेनको सत्तोसराप
bishowkhabar.com · Sat Aug 08 06:42:51 GMT 2026

काठमाडौं– सत्तारूढ रास्वपाका सांसदहरूले नै प्रतिनिधिसभामा जनजीविकाका मुद्दा उठाउँदै वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
यसलाई सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच देखिएको मतभेदको प्रभावका रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)