साहु महाजनको आफ्नै समस्या
nepalnews.com · Sat Aug 08 06:48:44 GMT 2026

जनकपुरधाम । सरकारले मिटर ब्याज पीडितहरूसँग गरेको सहमतिपछि मधेसमा साहु महाजनहरू दैनिक विरोध प्रदर्शन र नाराबाजी गर्न थालेका छन्। उनीहरूले सरकारले आफूहरूलाई जबर्जस्ती दोषी देखाएर ऋण लिनेहरूलाई संरक्षण गर्न खोजेको आरोप लगाएका छन्।
गाउँघरमा आवश्यक परेका व्यक्तिहरूलाई आफूहरूले ऋण दिएको र ऋणीहरूले वर्षौंसम्म रकम राखेर अहिले मिटर ब्याज पीडितको नाममा आन्दोलन गर्दै ऋण फिर्ता गर्न नखोजेको साहु महाजनहरूको भनाइ छ। उनीहरूले सरकारसँग भएको पछिल्लो सहमतिप्रति असहमति जनाउँदै ऋण लिएको भए फिर्ता गर्नुपर्ने माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)