प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ
rajdhanidaily.com · Sat Aug 08 06:50:19 GMT 2026

नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)