वडाध्यक्ष यादव जालसाजीको अभियोगमा पक्राउ
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)