बाढी प्रभावितका लागि शारडा र राठी ग्रुपद्वारा २ करोड बराबरको राहत तथा पुनर्निर्माण सहयोग
setopati.com · Mon Aug 31 14:03:45 GMT 2026

भोटेकोशी बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि औद्योगिक घराना शारडा ग्रुप र राठी ग्रुपले संयुक्त रूपमा करिब दुई करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएका छन्।
प्राकृतिक विपत्तिका बेला नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्नदेखि दीर्घकालीन पुनर्स्थापनाका लागि नगद र निर्माण सामग्रीसम्म सहयोग पुर्याइएको शारडा ग्रुपले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)