युद्धपछिको विनाशको कथा ‘अन्धा युग’ [तस्वीरहरू]
nepalviews.com · Sat Aug 08 07:00:37 GMT 2026

काठमाडौं । महाभारत युद्धपछि हस्तिनापुरमा फैलिएको शोक, विनाश र नैतिक संकटलाई केन्द्रमा राखेर तयार पारिएको चर्चित काव्यनाटक ‘अन्धा युग’ (द एज अफ डार्कनेस)को नियमित मञ्चन थापागाउँस्थित मण्डला थिएटरमा सुरु भएको छ ।
भारतीय साहित्यकार धर्मवीर भारतीले सन् १९५४ मा लेखेको यस काव्यनाटकलाई राजेन्द्र शलभले नेपालीमा रूपान्तरण गरेका हुन् । नाटकको निर्देशन सुदीप खतिवडाले गरेका छन् भने मिलन कार्की सह–निर्देशकको भूमिकामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)