प्रज्ञा प्रतिष्ठानका नियुक्तिमा सुशासन र निष्पक्षताको झल्को देखिएन : भीम रावल
nagariknews.nagariknetwork.com · Sat Aug 08 07:06:35 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले वर्तमान सरकारले तीनवटा प्रज्ञा प्रतिष्ठानमा गरेको पदाधिकारी तथा सदस्य नियुक्तिमा सुशासन, न्याय र निष्पक्षताको कुनै झल्को नदेखिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफूहरूले दाबी गर्दै आएको सुशासन र निष्पक्षताको मापदण्डअनुसार नियुक्ति गर्न नसकेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)