नाट्टा निर्वाचनमा जिस्वा समूहको प्यानल घोषणा
clickmandu.com · Sat Aug 08 07:08:06 GMT 2026

काठमाडौं । ट्राभल व्यवसायीहरूको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी दुई वर्षे कार्यकालका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा पूर्ण प्यानल घोषणा गरिएको छ।
आगामी साउन २९ गते हुने ५९औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि हुन गइरहेको निर्वाचनमा ‘सबल नेतृत्व, सुरक्षित व्यवसाय – समृद्ध पर्यटनका लागि नाट्टा’ भन्ने मुख्य नाराका साथ श्रेष्ठ समूह मैदानमा उत्रिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)