यदि ‘नीर’ सागरसँग बोल्थ्यो भने
ratopati.com · Sat Aug 08 07:15:00 GMT 2026

काठमाडौँ । सन् १९७१ मा बोस्निया र हर्जगोभिनाको डेर्भन्टामा जन्मिएकी बेल्मा ओमेरागिच मूलतः कवि हुन्।
उनले सन् १९९३ मा बेलग्रेड पोलिटेक्निकबाट डिजाइन र प्रविधि विषयमा स्नातक गरेपश्चात् लन्डनमा अठार वर्षसम्म अटिजम भएका बालबालिकाहरूको क्षेत्रमा काम गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)