विपद्मा सरकारी स्रोत साधनले मात्रै सम्भव हुँदैन, सरकारलाई साथ दिन तयार छौं : गगन थापा
onlinekhabar.com · Thu Aug 27 06:18:13 GMT 2026

११ भदौ , काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।
रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति थापाले सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)