३९ अर्ब ५८ करोड खर्च २३ लाख बढी रोजगारी सिर्जना
nagariknews.nagariknetwork.com · Sat Aug 08 07:13:23 GMT 2026

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइले स्थापनाको १० वर्षमा वित्तीय प्रगति ७०.२५ प्रतिशत हासिल गरेको जनाएको छ। यो अवधिमा सरकारबाट ५६ अर्ब ३५ करोड ९२ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएकोमा ३९ अर्ब ५८ करोड ८० लाख ९० हजार रुपैयाँ खर्च भएको छ।
दश वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नामबाट सञ्चालित यस कार्यालयले कृषि क्षेत्रको आधुनिकीकरणसँगै २३ लाख ८३ हजारभन्दा बढीलाई प्रत्यक्ष तथा आंशिक रोजगारी सिर्जना गरेको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)