रूसी आक्रमणमा ३ जना युक्रेनीको मृत्यु
barnanmedia.com · Sat Aug 08 07:06:01 GMT 2026

युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण एक जना बच्चासहित तीन जनाको मृत्यु भएको क्षेत्रीय सैन्य अधिकारीले शनिबार जानकारी दिनु भएको छ भने किएभले प्रति आक्रमणमा ब्यालेस्टिक मिसाइलको प्रक्षेपण गर्ने चेतावनी दिएको छ ।
पछिल्लो समयमा मस्कोले युक्रेनका विभिन्न क्षेत्रमा आफ्ना आक्रमणहरू उल्लेखनीय रूपमा बढाएको जनाइएको छ, ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)