प्रधानमन्त्री बालेनलाई मनिषको जवाफ- यहाँ कोही एक्लो छैन
nepalnews.com · Sat Aug 08 07:29:21 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई रास्वपाका नेता मनिष झाले जवाफ फर्काएका छन्। हिजो मध्यराति फेसबुकमा प्रधानमन्त्री शाहले सत्यको पक्षमा कहिलेकाहीँ एक्लै लड्नुपर्ने स्टाटस लेखेका थिए।
हिजो सरकारको कार्यशैलीलाई लिएर सदनमा सत्तापक्षकै सांसदहरूबाट चर्को आलोचना भएपछि प्रधानमन्त्रीले लेखेका थिए, केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)