बालेनलाई मनीषको जवाफ- ‘सरकारको नियतमाथि शंका छैन, सुधार आवश्यक छ’
kendrabindu.com · Sat Aug 08 07:38:22 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनीष झाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै सरकारले आफू एक्लो महसुस गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसदहरूले सरकारका कामकारबाही र कार्यशैलीबारे प्रश्न उठाएका थिए । त्यसपछि प्रधानमन्त्री शाहले राति सामाजिक सञ्जालमार्फत आफूले कठिन परिस्थितिमा एक्लै संघर्ष गर्नुपरेको संकेतसहितको धारणा सार्वजनिक गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)