बालेनलाई मनिषको जवाफ: कोही एक्लो छैन, तर सुधार गर्नैपर्ने केही पक्ष छन्
barnanmedia.com · Sat Aug 08 07:29:48 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले शुक्रबार राति ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भनेर भावुक स्टाटस लेखेपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले जवाफ पर्काएका छन्।
झाले सामाजिक सञ्जालमार्फत नै आफ्ना वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहलाई महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)