भरतपुरका बस्तीमा दुई महिनादेखि चितुवाको त्रास
ekantipur.com · Sat Aug 08 07:43:46 GMT 2026

भरतपुरका बस्तीमा दुई महिनादेखि चितुवाको त्रास
भरतपुर महानगरका घना बस्तीमा बच्चासहित चितुवा डुल्न थालेपछि स्थानीय त्रासमा छन् भने वन कार्यालयले नियन्त्रणको प्रयास जारी राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)