यी हुन् अपर त्रिशुली–१ हाइड्रोपावरमा सम्पर्कविहीन कोरियन र नेपाली नागरिक
ratopati.com · Mon Aug 31 14:06:18 GMT 2026

काठमाडौँ। भोटेकोशीमा आएको बाढीका कारण रसुवामा निर्माणाधीन अपर त्रिशुली–१ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदुर सम्पर्कविहीन छन् ।
अपर त्रिशुली–१ को प्रबद्र्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्टले ९ जना कोरियन र नेपाली सहित ३३२ जना नागरिक सम्पर्क विहीन भएको दाबी गरेको छ । तर, सो कम्पनीले औपचारिक रूपमा हराएका आफ्ना कर्मचारी र मजदुरहरूको विवरण सार्वजनिक गरेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)