रसुवाको टिमुरेमा ‘रियल-टाइम’ बाढी निगरानी गर्न सीसी क्यामेरा जडान
nagariknews.nagariknetwork.com · Mon Aug 31 13:59:07 GMT 2026

रसुवाको सीमावर्ती टिमुरे क्षेत्रमा नदी तथा बाढीको अवस्था ‘रियल-टाइम’ अवलोकन र निगरानी गर्न सीसी क्यामेरा जडान कार्य सम्पन्न भएको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा जडान गरिएको उक्त निगरानी प्रणाली सम्भवतः आज रातिदेखि नै पूर्ण रूपमा सञ्चालनमा आउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)