रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन
himalpress.com · Mon Aug 31 14:07:57 GMT 2026

काठमाडौँ- रसुवा बाढीमा परेर हालसम्म ९३९ जनाको निधन भएको पुष्टि भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीमा परेर ९३९ जनाको मृत्यु भएको पुष्टि गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)