भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
khabarhub.com · Thu Aug 27 06:24:57 GMT 2026

काठमाडौं – भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आज बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘भारत नेपालका अधिकारीहरूसँग नियमित सम्पर्कमा छ, हामी विपद् सहायतामा सहयोगका लागि कटिबद्ध छौँ’, उनले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)