जनार्दन र सन्तोषसहित एकैठाउँमा उभिए मधेश केन्द्रित दल, अग्रगामी मोर्चा घोषणा
nepalpress.com · Sat Aug 08 07:59:40 GMT 2026

काठमाडौं । मधेश केन्द्रित दल एकजुट भएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालसहित ७ दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका हुन्।
आज काठमाडौं ब्यांक्वेट थापागाउँमा आयोजित कार्यक्रमबाट मोर्चाको घोषणा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)