चीन र भारतलाई १०० प्रतिशतसम्म कर लगाउन ट्रम्पलाई अधिकार दिने विधेयक सिनेटबाट पारित
setopati.com · Sat Aug 08 08:07:43 GMT 2026

अमेरिकी सिनेटले रुसबाट तेल तथा ग्यास खरिद गर्ने भारत, चीनसहित पाँच देशका सामानमा १०० प्रतिशतसम्म कर लगाउन सक्ने अधिकार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिने विधेयक पारित गरेको छ।
रुसले युक्रेनमा जारी युद्धका लागि प्राप्त गर्ने आम्दानी रोक्ने उद्देश्यले ल्याइएको विधेयक शुक्रबार सिनेटमा ८६–११ मतले पारित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)