रुस–चीनसँग युद्ध भए साना एटम बम प्रयोग गर्ने
barnanmedia.com · Sat Aug 08 07:59:36 GMT 2026

काठमाडौं । रुस र चीनसँग बढ्दो रणनीतिक तनावबीच अमेरिकाले आफ्नो परमाणु नीतिमा परिवर्तन गर्ने तयारी गरेको छ ।
अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजका अनुसार, पेन्टागनले यस्तो रणनीति तयार गरिरहेको छ, जसमा ठूला आणविक हतियारसँगै कम क्षमताका ट्याक्टिकल न्यूक्लियर हतियार प्रयोग गर्ने विकल्प पनि समावेश हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)