संघर्षको लागि अग्रगामी मोर्चा बनाएका हौँ, सत्ताको लागि होइन : डा. सिके राउत
nepalpress.com · Sat Aug 08 08:12:05 GMT 2026

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरूले सत्ता प्राप्तिको लागि मोर्चा नबनाएको बताएका छन्। ‘अग्रगामी मोर्चा’ घोषणा सभालाई सम्बोधन गर्दै संघर्षको लागि मोर्चा बनाएको बताए।
उनले भने, ‘दशकौँ देखि सङ्घर्ष गरेर हामीले प्रजातन्त्र हासिल गर्यौँ। लोकतन्त्र हासिल गर्यौँ, गणतन्त्र हासिल गर्यौँ, सङ्घीयता हासिल गर्यौँ, समानुपातिक समावेशिता हासिल गर्यौँ, धर्मनिरपेक्षता हासिल गर्यौँ, जुन हामी प्रेस स्वतन्त्रता हासिल गर्यौँ, मानव अधिकारको मूल्य मान्यता हासिल गर्यौँ, ती कुराहरूको रक्षा गर्नका लागि नै हामी यहाँ जम्मा भएका छौँ। त्यही भएर नै यो मोर्चाको उदय भएको हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)