प्रधानमन्त्री बालेनको पोस्टमा महेश बस्नेतको व्यङ्ग्य, ‘दुःख पायो मङ्गले, आफ्नै ढङ्गले!’
ratopati.com · Sat Aug 08 08:17:58 GMT 2026

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजनीति भावनात्मक फेसबुक स्ट्याटसले नभई काम र परिणामले चल्ने भन्दै सचेत गराएका छन्।
प्रधानमन्त्री शाहले मध्यरातमा सामाजिक सञ्जालमा ‘केही समय लाग्छ सही समय आउनलाई’ र ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै पोस्ट गरेपछि बस्नेतले यस्तो टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)