नेपालमा ‘जमजम ब्रदर्स’ को व्यवसाय विस्तार, सुन्धारामा ‘जमजम पफ्र्युम्स’ को उद्घाटन
kalakarmi.com · Sat Aug 08 08:08:32 GMT 2026

काठमाडौं- सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर र अब्दुल गफुरले नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका छन् ।
शनिवार उनीहरूले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा ‘जमजम पफ्र्युम्स नेपाल’ को औपचारिक उद्घाटन गरेका हुन् । ‘छोटे भाइ’ र ‘बडे भाइ’ का रूपमा समेत परिचित मुहम्मद शकुर र अब्दुल गफुर शुक्रवार नेपाल आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)