मकवानपुरमा महिलाको नाममा जग्गा रजिष्ट्रेसन बढ्दो
ekantipur.com · Sat Aug 08 08:16:36 GMT 2026

मकवानपुरमा महिलाको नाममा जग्गा रजिष्ट्रेसन बढ्दो
सरकारको नीतिगत छुट, वैदेशिक रोजगारी र महिला सशक्तीकरणका कारण मकवानपुरका महिलाको नाममा जग्गा पास गर्ने दर उल्लेख्य रूपमा बढेको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)