‘सत्ता प्राइमरी होइन, फाइनल पनि होइन’ : गगन थापा
barnanmedia.com · Sat Aug 08 08:15:34 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पद प्राप्त गर्नु वा चुनाव जित्नु मात्रै राजनीतिक सफलताको मानक नभएको बताएका छन्।
श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सत्ता र शक्ति नै राजनीतिको लक्ष्य नभएको धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)