केन्द्रीय समिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्छ : गगन
baahrakhari.com · Sat Aug 08 08:19:54 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।
स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले साउन २४ गतेदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)