गुञ्जीछेउको कौवामा एपीएफको बिओपी राख्ने योजना ६ वर्षदेखि अलपत्र
ekantipur.com · Sat Aug 08 08:21:55 GMT 2026

गुञ्जीछेउको कौवामा एपीएफको बिओपी राख्ने योजना ६ वर्षदेखि अलपत्र
२०७७ सालमै घोषणा र जग्गा व्यवस्थापन भए पनि ब्यास गाउँपालिका–१ कौवामा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट निर्माण अझै सुरु हुन सकेको छैन
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)